जातका आधारमा कोठा भाडामा नदिने घरबेटी पक्राउ

काठमाडौं । जातीय विभेद गर्ने काठमाडौंको बबरमहलकी एक घर धनीलाई प्रहरीले पक्राउ गरेको छ । तनहुँकी २४ वर्षीय रूपा सुनारलाई जातका कारण कोठा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं बबरमहलकी सरस्वती प्रधानलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । आमासँग बस्दै आएकी रूपा गत मंगलबार बबरमहलमा कोठा … Continue reading जातका आधारमा कोठा भाडामा नदिने घरबेटी पक्राउ